office management
11 Questions
Practice
1

कार्यालय व्यवस्थापनको महत्व तलको मध्ये कुन हो?

2

तलका मध्ये कुन भनाइ गलत छ?

3

कार्यालय व्यवस्थापनका कार्य/क्षेत्रहरू तलका मध्ये कुन होइन?

4

कार्यालय व्यवस्थापनको विशेषता तलको मध्ये कुन हो?

5

कार्यालय व्यवस्थापनका कार्य/क्षेत्रहरू तलका मध्ये कुन हो?

6

कार्यालय व्यवस्थापनका तत्वहरू कुन-कुन हुन?

7

नेपालको कार्यालय व्यवस्थापनमा देखा परेका समस्याहरू तलको मध्ये कुन हो 

8

कार्यालय व्यवस्थापनको उद्देश्य तलका मध्ये कुन होइन्?

9

योजनाबद्ध रूपमा संगठनको निर्धारित लक्ष्य उद्देश्य हासिल गर्नका लागि
उपलब्ध मानवीय तथा भौतिक एवं आर्थिक श्रोत साधनहरूको अधिकतम
उपयोग गर्दै कार्यालयको नियमित तथा आकस्मिक कार्यहरू सम्पादन गर्ने
प्रक्रिया नै के हो।

10

कार्यालय व्यवस्थापनको उद्दैश्य तलका मध्ये कुन हो?

11

कार्यालय व्यवस्थापनद्वारा संगठनमा परिचालन गरिने 4M तलका मध्ये कुन
चाहीं हो?