कार्यालय : परिचय, महत्व, कार्य र प्रकार
28 Questions
Practice
1
तलको कुन भनाइ सही छ?
2
सामान्यतया कार्यालयमा कुन कुन कार्य गरिन्छ ?
3
सरकारी कार्यालयको मुख्य उद्देश्य कुन हो ?
4
कुनै निश्चित उद्देश्य प्राप्तिका लागि स्थापना गरिएका संघसंस्थाहरु जहाँबाट नियमित एवं भैपरी आउने कार्य सज्चालन हुन्छ, त्यस स्थानलाई के भनिन्छ ?
5
संस्थाको उद्देश्यअनुसार कार्यालयको गठन कति किसिमबाट गर्न सकिन्छ ?
6
देहायको कुन भनाइ सही छ?
7
सरकारी संस्थानको प्रकृतिसँग कुन मिल्दैन ?
8
कर्तव्य, नाफा र सेवाको हिसाबले कार्यालयलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
9
देहायको कुन भनाइ सही छ?
10
सेवासम्बन्धी कार्यालयहरुको कार्यशैलीभिन्न कुन पर्दैन ?
11
कार्यालयको कामअन्तर्गत नपने कुन हो ?
12
देहायको कुन स्थायी कार्यालयअन्तर्गत पर्दैन ?
13
देहायको कुन भनाइ सही छ?
14
तीन प्रकारका कार्यालयअन्तर्गत देहायको कुन पर्दछ ?
15
देहायको कुन भनाइ सही छ ?
16
व्यक्ति वा व्यक्तिहरुको समूहद्वारा पूँजी लगानी गरी खोलिएका कार्यालयलाई के भनिन्छ ? :(A) व्यावसायिक कार्यालय
17
माथिको कुन भनाइ सही छ?
18
निजी लगानी भएका संस्थाका कार्यालयको प्रकृतिसंग कुन मिल्दैन ?
19
तलको कुन भनाइ सही छ?
20
सामान्यतया कार्यालयमा कुन कुन कार्य गरिन्छ ?
21
सस्थानका कार्यहरु सञ्चालक समिति र सञ्चालक समितिको अधिकार प्राप्त अध्यक्ष वा महाप्रबन्धकको आदेशअन गरिन्छ। माथिको कुन भनाइ सही छ/छन् ?
22
देहायको कुन भनाइ बेठीक छ? .(A) व्यावसायिक कार्यालयलाई चार प्रकारमा विभाजन गरिएको छ।
23
कार्यालयको महत्वअन्तर्गत देहायको कुन पर्दैन ?
24
कुनै निश्चित उद्देश्य प्राप्तिका लागि स्थापना गरिएका संघसंस्थाहरु जहाँबाट नियमित एवं भैपरी आउने कार्य सज्चालन हुन्छ, त्यस स्थानलाई के भनिन्छ ?
25
देहायको कुन भनाइ बेठीक छ?
26
दैनिक कार्य सञ्चालनको सिलसिलामा कार्यालयमा कुनकुन कार्य गरिन्छ ?
27
कार्यालयको महत्वअन्तर्गत कुन पर्दछ ?
28
व्यावसायिक कार्यालयलाई कति प्रकारका विभाजन गर्न सकिन्छ ?